Friday, 1 May 2020

पन्ध्रौ योजना (आ.व २०७६/७७-२०८०/८१)

पन्ध्रौ योजना (आ.व २०७६/७७-२०८०/८१) : छोटो जानकारी सोच : समृद्ध नेपाल, सुखी नेपाली, लक्ष्य : समृद्ध नेपाल सुखी नेपाली को दिर्घकालिन सोच हासिल गर्ने आधार योजनाको रुपमा रहने छ, सो बमोजिम समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जिबन सहितको समाजवाद उन्मुख लोककल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने उधेश्य : १) सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरुबी निवारण गर्दै समृधीको आधार निर्माण गर्नु, २) गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरि संघिय शासन व्यवस्थाको सुदृधिकरणगर्दै नागरिकलाई मर्यादित र परिष्कृत गिवान्यापन्को अनुभूति गराउनु, ३) सामाजिक आर्थिक रुपान्तरण तथा स्वाधीन् राष्ट्रिय अर्थतनत्र निर्माण गरि देशको स्वाभिमान, स्वतन्त्रतार राष्ट्रिय हितको संरक्षण गर्नु, रणनीति : १) तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने, २) सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने, ३) आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवंम दिगो शहरर बस्ति विकास गर्ने, ४) उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, ५) पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्ने, ६) गरिबी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने, ७) प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानाशिलाताको विकास गर्ने, ८) सार्वजनिक सेवाको सुदृधिकरण, प्रादेशिक संतुकन र राष्ट्रिय एकता सम्बर्द्धन गर्ने,

समाबेशिकरण भनेको के हो ? यसको आयाम बारे चर्चा गर्नुहोस । (५+५)

समावेशीकरण भनेको के हो ? यसका क्षेत्रहरु संक्षेपमा उल्लेख गर्नुहोस् । प्रश्न : समावेशीकरण भनेको के हो ? यसका क्षेत्रहरु संक्षेपमा उल्लेख गर्नुहोस् । (2+3) उत्तरः समावेशीकरणको परिभाषाः समावेशीकरण राज्य संयन्त्रमा सबैको सहभागिता हो । समावेशीकरणले राज्य सञ्चालनका हरेक क्षेत्र एवम् अंगहरुमा सवैको सहभागितको वकालत गर्दछ । महिला, दलित, गरिब वा पछाडि परेका वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्णय प्रक्रिया एवम् कार्यसम्पादन प्रक्रियामा अर्थपूर्ण सहभागी गराउने कार्य नै समावेशीकरण हो । यो सुशासनको एक पूर्व शर्त हो । समावेशीकरणका क्षेत्रहरुः – राजनीतिक क्षेत्रः राजनीतिक दल निर्वाचित एवम् मनोनयन हुने विभिन्न पद, मन्त्री आदिमा समावेशीकरण गर्न सकिन्छ । – प्रशासनिक क्षेत्रः निश्चित समयसम्म प्रशासनका पदहरुमा समावेशीकरण गर्न सकिन्छ । आरक्षण, सकारात्मक विभेद आदिको व्यवस्था गरेर यो गर्न सकिन्छ । – आर्थिक क्षेत्रः कर छुट, ऋण सुविधा, भूमिको न्यायोचित वितरण, सामाजिक सुरक्षा आदिको व्यवस्था गरेर समावेशीकरण गर्न सकिन्छ । – सामाजिक क्षेत्रः सामाजिक सुरक्षा, रोजगारी, सामाजिक विभेद एवम् हिंसाको अन्त्य गरेर समावेशीकरण गर्न सकिन्छ । – शैक्षिक क्षेत्रः निःशुल्क शिक्षाको व्यवस्था, पोशाक एवम् पुस्तक वितरण आदि मार्फत समावेशीकरण वढाउन सकिन्छ । सारांशमा भन्नुपर्दा, राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा एवम् पहँच बढाउने एउटा नविनतम अवधारणा का रुपमा समावेशीकरणलाई अघि सारिएको छ । यही मान्यतामा आधारित भएर नेपालमा यसलाई अवलम्वन गरिएको छ । समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण, सशक्तिकरण, लक्षित कार्यक्रम आदिको व्यवस्था गरी यसलाई व्यवस्थित गर्न खोजिएको छ ।
२०७१ को शाखा अधिकृतको परिक्षामा सोधिएका बहुबैकल्पिक प्रश्न तथा उत्तरहरु !! २०७१ को शाखा अधिकृतको परिक्षामा सोधिएका बहुबैकल्पिक प्रश्न तथा उत्तरहरु !! १. बुल फाइटिङ कुन देशको राष्ट्रिय खेल हो ? – स्पेन २. लोकसेवा आयोगको प्रथम अध्यक्ष को हुन् ? – नरेन्द्र प्रसाद प्रधान ३. नेपाली सेनालाइ संयुक्त राष्ट्र संघको सेनामा कहिले देखि पठाउन थालिएको हो ? – सन् १९५८ ४. कुनै बस्तुको तौल कुल ठाँउमा सवैभन्दा बढि हुन्छ ? - भुमध्यरेखाबाट Pole मा ५. Antibiotics को Replace मा ल्याइएको औषधि कुन हो ? ६. ग्रिनबेल्ट मोमेन्टका संस्थपक को हुन् ? - बाङ्गीरा माथाई ७. २०६८ को जनगणना अनुसार कति प्रतिशत महिला घरधनी रहेका छन् ? - २५.७ % ८. जातिय व्यवस्थावारेमा कुन वेदमा उल्लेख गरिएको छ ? - यजुर्वेद ९. Paper Gold मुद्रा कुन देशको हो ? - SDR १०. लिच्छिवी कालमा प्रहरी प्रमुखलाइ के भनिन्थ्यो ? - दण्डनायक ११. नेपालमा कति संस्थान नाफामा रहेको छ ? – १९ वटा १२. पृथ्वीको दक्षिणी गोलार्दमा June 21 पछि कुन ऋतु सुरु हुन्छ ? – Spring १३. साइटिसको प्रधान कार्यालय कहाँ रहेको छ ? – वासिङ्टन डिसी १४. युनस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ? – पेरिस १५. असंलग्न राष्ट्रहरुको १६ औ शिखर सम्मेलन कहाँ भएको थियो ? – इरान १६. सन् २०१४ मा अर्थशास्त्रको नोबेल पुरस्कार पाउने को हुन् ? – जोन टिरोल १७. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ? – १६ वटा १८. CEDA को स्थापना कुन देशको सहयोगमा भएको हो ? – अमेरिका १९. चाँगुनारायण मन्दिर कुन शैलीमा बनेको छ ? – प्यागोडा २०. एजेण्डा २१ के सँग संबन्धित छ ? – वातावरण २१. अगष्ट ६ मा जापानमा खसालिएको बमको नाम के थियो ? - लिटिल ब्वाइ २२. लम्बाइको आधारमा तलको राजमार्गहरु छोटोबाट लामोको क्रममा मिलाउनुहोस् ? – पृथ्वी, सिद्धर्थ, त्रिभुवन र मेचि राजमार्ग २३. सार्कको आठैवटा देशहरु मिलेर सहमति गरिएको साझा एजेण्डा के हो ? – उर्जा व्यपार सम्झाैता २४. अमेरिकी स्वतन्त्रता संग्रामको नारा के थियो ? – अाैपनिवेशबाट मुक्ति २५. बुद्धको बारेमा जोडा मिलाउनुहोस् । a) बुद्धत्व प्राप्त i) कुशिनगर b) पहिलो उपदेश ii) बैशाली c) अन्तिम उपदेश iii) बोधगया d) देहत्याग iv) सारनाथ - a-3, b-4, c-2, d-1 २६. तलको समूहहरुको जोडा मिलाउनुहोस् । a) प्रथम मल्ल राजा i) प्रचण्ड देव b) शान्ति श्री ii) अरिदेव मल्ल c) तलेजु iii) प्रताप मल्ल d) रानी पोखरी iv) महिन्द्र मल्ल - a-2, b-1, c-4, d-3 २७. निकुञ्ज हरुको अवस्थितिबारे जोडा मिलाउनुहोस् । a) मकालु बरुणi) रसुवा b) लामटाङ ii) संखुवासभा c) से-फोक्सुण्डो iii) डोटी d) खप्तड iv) डोल्पा - a-2, b-1, c-4, d-3 २८. तलका समुहबिच जोडा मिलाउनुहोस् । a) UN University i) Geneva b) WTO ii) Washington DC c) IMF iii) Tokyo d) UNEP iv) Nairobi - a-3, b-1, c-2, d-4 २९. तलका समुहविच जोडा मिलाउनुहोस् । a) चार्ली हेब्डो i) नाइजेरिया b) बोको हराम ii) फ्रान्स c) इस्लामिक स्टेट iii) सोमालिया d) अल सबाब iv) इराक - a-2, b-1, c-4, d-3 ३०. २०१४ मार्च ८ मा दुर्घटनाग्रस्त भएको मलेसियन एयललाइन्सको विमान कुन ठाउँका लागि उडेको थियो ? – बेइजिङ ३१. शिवालिक कुन क्षेत्रमा पर्दछ ? – तराइ र भित्री मधेशको बीचमा ३२. तलका मध्ये कसको लागि संसदिय सुनुवाईको व्यवस्था छैन ? – योजना आयोगको उपाध्यक्ष ३३. निम्नमध्ये ८००० मिटर भन्दा कम उँचाइ भएको हिमाल कुन हो ? – माउन्ट एल्ब्रुज ३४. निम्न मध्ये आसियानको सदश्य राष्ट्र कुन कुन हुन् ? – दिएका सवै (ब्रुनाइ लाओस कम्बोडिया र भियतनाम) ३५. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्- क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् । ख) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸ नेदरल्याण्ड¸ अर्जेन्टिना र जर्मनी हुन् । ग) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो । ans : सेमिफाइनल खेल अर्जेन्टिना नेदरल्याण्ड जर्मनी र ब्राजिलबिच भएको थियो । ३६. जोनाथन बी पोस्टल अवार्ड कसलाइ प्रदान गरियो ? – महाविर पुन ३७. चालु योजना अनुसार विद्युतको पहुँच पुगेको जनसंख्या कति पुर्याउने लक्ष्य लिइएको छ ? – ८७ प्रतिशत ३८. २०६८ सालको जनगणना अनुसार कति किसिमका मातृभाषा बोल्ने जनसंख्या रहेका छन् ? – १२३ वटा ३९. २०६८ सालको जनगणना अनुसार १५-१९ वर्षका जनसंख्या कति प्रतिशत रहेका छन् ? - ११.०७ (But answer is 56.96 According to the given answer.) ४०. २०६८ सालको जनगणना अनुसार सबैभन्दा बढि जनसंख्या रहेको जिल्लाहरु ठुलोदेखि सानोको क्रममा मिलाएर राख्नुहोस् । - काठमाण्डौ, कास्की, ललितपुर, विराटनगर र भरतपुर ४१. World Cup T-20 Cricket, 2014 को उपाधि जित्ने टिम कुन हो ? – श्रीलंका ४२. सन् १९९२ मेई मा जय बर्माको पुर्णकदको मुर्ती कुन ठाउँमा फेला परेको थियो ? – काठमाण्डौको मालिगाँउ ४३. तल दिएको नेपालको शहरहरुको पुर्वबाट पश्चिमको क्रममा मिलाएर राख्नुहोस । - भद्रपुर भरतपुर, बुटबल र तौलिहवा ४४. दिएका ताल तथा जिल्लाहरु बारे जोडा मिलाउनु होस् । a) सुर्मासरोवर i) सुर्खेत b) कामिनी दह ii) भोजपुर c) बुलबुले ताल iii) बझाङ d) साल्पा पोखरी iv) बारा - a-iii, b-iv, c-i, d-ii ४५. तामा, सुन, फलाम, कोइला पाइने क्रम मिलाउनुहोस । - कुलेखानी, कालीगण्डकी, फुल्चोकी, चितवन ४६. टेलिभिजनको आविस्कारक को हुन् ? – जे एल बेयर्ड ४७. तलका मध्ये कुन भनाइ ठिक छ ? a) Most of the tourist visit Nepal for trekking b) most tourist come from Europe c) 2011 ad is observed Nepal as tourism year - नेपाल पर्यटन वर्ष २०११ लाइ मनाइयो । ४८. नेपालका जलविद्युतको क्षमतालाइ ठुलो देखि सानोको क्रममा मिलाएर राख्नुहोस । - कालिगण्डकी A, मर्स्याङ्दी खिम्तिखोला भोटेकोशी र चिलीमे ४१ ४२ ४३ र ४४ को प्रश्न तलको तालिकाबाट सोधिएको छ । a) वि.सं. २००४ 1) नेपालको बैधानिक कानुन i) मोहन शमशेर b) वि.सं. २००७ 2) नेपालको अन्तरीम शासन विधान ii) पद्म शमशेर c) वि.सं. २०१५ 3) नेपाल अधिराज्यको संविधान iii) कृष्ण प्र भट्टराइ d) वि.सं. २०१९ 4) नेपालको संविधान iv) वि पि कोइराला e) वि.सं. २०४७ v) सुवर्ण शमशेर vi) राजा महेन्द्र ४९. a-1-ii ५०. b-2-i ५१. d-4-vi ५२. e-3-iii ५३. २०७१/७२ को बजेटमा बृद्धबृद्धालाई उपचार खर्चबापत वार्षिक कति रकम उपलब्ध गराउने घोषणा भएको छ ? – रु. २००० ५४. २०६८ सालको जनगणना अनुसार नेपालमा महिला घरमुली भएको जनसंख्या कति छ ? – २५.७ प्रतिशत ५५. नेपाल र तिब्बत विच बेत्राबति कहिले भएको थियो ? – वि सं १८४९ ५६. जोडा मिलाउनुहोस् - क्रेस्कोग्राफ – जगदिशचन्द्र बोस ५७. जोडा मिलाउनु होस् । a) बंगलादेश i) 1972 b) जर्मनी ii) 1958 c) अर्जेन्टिना iii) 1962 d) इजरायल iv) 1960 ५८. तलको भनाइ वारे विचार गर्नु होस् । 1) Cosmic Rays जिवनको लागि खरतापूर्ण हुन्छ। 2) Cosmic Rays किरणमा रेडियम र प्रोटोन तत्वहरु पाइन्छन । a) दुवै ठिक b) दुवै बेठिक -a (दुबै ठीक) ५९. मौसम परिवर्तन ……………………………………… के हो ? a) भुमध्यीय सागरिय जलवायु b) भुमध्यरेखिय जलवायु c) मनसुनी जलवायु d) माथिका सवै -माथीका सबै