Friday, 1 May 2020
पन्ध्रौ योजना (आ.व २०७६/७७-२०८०/८१)
पन्ध्रौ योजना (आ.व २०७६/७७-२०८०/८१) : छोटो जानकारी
सोच :
समृद्ध नेपाल, सुखी नेपाली,
लक्ष्य :
समृद्ध नेपाल सुखी नेपाली को दिर्घकालिन सोच हासिल गर्ने आधार योजनाको रुपमा रहने छ, सो बमोजिम समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जिबन सहितको समाजवाद उन्मुख लोककल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने
उधेश्य :
१) सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरुबी निवारण गर्दै समृधीको आधार निर्माण गर्नु,
२) गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरि संघिय शासन व्यवस्थाको सुदृधिकरणगर्दै नागरिकलाई मर्यादित र परिष्कृत गिवान्यापन्को अनुभूति गराउनु,
३) सामाजिक आर्थिक रुपान्तरण तथा स्वाधीन् राष्ट्रिय अर्थतनत्र निर्माण गरि देशको स्वाभिमान, स्वतन्त्रतार राष्ट्रिय हितको संरक्षण गर्नु,
रणनीति :
१) तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,
२) सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने,
३) आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवंम दिगो शहरर बस्ति विकास गर्ने,
४) उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,
५) पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्ने,
६) गरिबी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने,
७) प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानाशिलाताको विकास गर्ने,
८) सार्वजनिक सेवाको सुदृधिकरण, प्रादेशिक संतुकन र राष्ट्रिय एकता सम्बर्द्धन गर्ने,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment